सदस्य सिंहद्वारा आयोगबाट राजीनामा

काठमाडौं । स्थानीय तह पुनःसंरचना अयोगका सदस्य सुनिल रञ्जन सिंहले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सरकारले आयोगको संवैधानिक क्षेत्राधिकार माथि नै हनन गरेको भन्दै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीमार्फत प्रधानमन्त्रीसमक्ष उहाँले राजीनामा पेश गर्नुभएको हो । आयोगको समयावधि बाँकी रहँदै सरकार आफैँले ७४४ स्थानीय तह कायम गरेकाले आफू गाउँपालिका, नगरपालिका तथा विशेष, … Continue reading सदस्य सिंहद्वारा आयोगबाट राजीनामा